भावपुर्ण श्रद्धाञ्जली


भावपुर्ण श्रद्धाञ्जली

Binod Gauchan
स्वर्गिय विनोद गौचन

 जन्म मिति : २०१२ माघ १२ गते
स्वर्गारोहण मिति : २०७० पौष २० गते

नेपाली साहित्यिक तथा सांगितिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने होनहार स्रष्टाले परिचित तथा लोकप्रिय गीतकार पोखरा बागबजार निवासी स्वर्गिय विनोद गौचनको असमायीक निधन भएको खवरले थकाली सेवा समिति जापान अत्यन्तै मर्माहित भएका छौं ।
स्व.गौचनको असामायीक निधन प्रति गहिरो दु:ख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं साथै यस दु:खद घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तजनहरुमा धैर्यधारण गर्न थकालीको चार देवता र नरिझ्यवले शक्ति प्रदान गरुन भन्दै प्राथना गर्दछौं ।

अध्यक्ष,
शरद कुमार गौचन
थकाली सेवा समिति जापान परिवार