हार्दिक बढाई तथा शुभकामना : नव बालक रिआन भट्टचन


 Rian Bhattachan

नव बालकको नाम : रिआन भट्टचन
जन्म मिति : २०१३ अक्टुवर १० तारिख (विहिवार)
जन्म स्थान : च्युओ जेनेरल हस्पिटल सिन्ओकुबो टोक्यो, जापान

हाम्रा परम मित्र तथा थसेस जापानका साधारण सदस्यद्धय  नविन भट्टचन  ज्यु तथा रोशनी भट्टचन  ज्यु  लाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको यस खुशियालीको अबसरमा बढाई तथा हार्दिक मंगलमय शुभकाना ब्यक्त गर्दछौं । साथै, नव बालक  रिआन भट्टचन को  उत्तरो-त्तर प्रगति, सु-स्वास्थ एवं दिर्घायुको कामना पनि गर्दछौं ।

 

अध्यक्ष
शरद कुमार गौचन
थकाली सेवा समिति जापान परिवार