थकाली सेवा समिति जापानको वार्वेक्यु कार्यक्रम


कार्यक्रमको बिवरण
समर वार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई १४, २०१३ (आईतबार)
समय : बिहानको ११:०० बाट दिउसो १६:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्ष आयोजित स्थल)
स्टेशन : सिन्किबा – सव वे युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन
(सिन्किबा स्टेशनबाट बार्वेक्यु स्थल सम्म करिव हिडेर १० मिनेट मात्र)

आयोजक
एनपिओ होजिन, थकाली सेवा समिति जापान
होमपेज: www.thasesajapan.com ईमेल:

thasesa@yahoo.com

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

पुनश्च: बाकि बिस्तृत बिवरण पछि सार्वजनिक हुनेछ ।