थकाली सेवा समिति वुटवललाई थसेस जापानद्धारा आर्थिक सहयोग (फोटो फिचर सहित)


थसेस नेपाल जापान सम्पर्क समिति काठमाडौंद्धारा आयोजित तेस्रो मैत्रीपूर्ण त्हस (तारा) खेल उद्घाटन समारोहको उपलक्ष्यमा आयोजित कार्यक्रममा थसेस जापानले थसेस वुटवलको भवन विस्तारका लागि आर्थिक सहयोग स्वरूप नगद ३०५,५५५ यन (३२४,१३२ रुपिया) प्रदान गरेको छ । उक्त रकम थसेस जापानका पूर्व अध्यक्ष एवं विशेष सल्लाहाकार धुर्व भट्टचन र अर्का विशेष सल्लाहाकार शरद शेरचनका साथै थसेस केन्द्रका अध्यक्ष खगेन्द्र भट्टचनले संयुक्तरूपमा वुटवल क्षेत्रका अध्यक्ष क्या. शिव प्रसाद शेरचनलाई हस्तान्तरण गर्नुभएको थियो ।

थसेस जापानद्धारा उपलब्ध गराइएको उक्त आर्थिक सहयोगको रकम थसेस जापानका उपाध्यक्ष दिपक गौचनको संयोजकत्वमा संकलित गरिएको थियो । सहयोग स्वरूप संकलित रकम नेपाल पठाउन लाग्ने खर्च अध्यक्ष शरद कुमार गौचनले व्यहोर्नु भएको थियो । थसेस जापानले सम्पूर्ण चन्दादातालाई धन्यवाद व्यक्त गरेको छ ।

सहयोगदाताको नामावली १. थकाली सेवा समिति, जापान ताकामाचु ईकेबुकुरो, टोक्यो ५०,००० (नेरू५३,०४०)

२. श्री दिपक गौचन बुटवल -१२ रूपन्देही २०,००० (नेरू२१,२१६)

३. श्री बुद्धि गौचन कोबाङ – ३, नाकुङ, मुस्ताङ २०,००० (नेरू२१,२१६)

४. श्री कुमार शेरचन बिरेठाँटी २०,००० (नेरू२१,२१६)

५. श्री घनश्याम भट्टचन बुटवल – ६, आदर्शनगर २०,०००यन (नेरू२१,२१६)

६. श्री शरद कुमार गौचन धापासी – ९, बसुन्धारा चक्रपथ काठमाडौं १५,५५५यन (नेरू१६,५००)

७. श्री अनिल भट्टचन कोबाङ – ६, खन्ती, मुस्ताङ १०,०००यन (नेरू१०,६०८)

८. श्री गोविन्द तुलाचन कोबाङ – ५, मुस्ताङ १०,०००यन (नेरू१०,६०८)

९. श्री नपेन्द्र भट्टचन शिखघारा, म्याग्दी १०,०००यन (नेरू१०,६०८)

१०. श्री प्रेम शेरचन नबलपरासी, बुटवल १०,०००यन (नेरू१०,६०८)

११. श्री तिर्थ शेरचन पाल्पा तानसेन १०,०००यन (नेरू१०,६०८)

१२. श्री बिनोद भट्टचन कोबाङ – ६ खन्ती, मुस्ताङ १०,०००यन (नेरू१०,६०८)

१३. श्री सिञ्जिब गौचन पुरानो बानेश्वर, काठमाडौं १०,०००यन (नेरू१०,६०८)

१४. श्री हिक्मत गौचन रत्नचोक ८, पोखरा १०,०००यन (नेरू१०,६०८)

१५. श्री सुरज शेरचन चितवन, भरतपुर १०,०००यन (नेरू१०,६०८)

१६. श्री बिजय शेरचन काठमाडौं १०,०००यन (नेरू१०,६०८)

१७. श्री राजु शेरचन पाला – २, खहरेखोला, बाग्लुङ ५,०००यन (नेरू५,३०४)

१८. श्री हिक्मत शेरचन पाला – २, खहरेखोला, बाग्लुङ ५,०००यन (नेरू५,३०४)

१९. श्री हेमन्त कुमार शेरचन नयाँ बजार १६, काठमाडौं ५,०००यन (नेरू५,३०४)

२०. श्री अरूण भट्टचन कोबाङ – ५, मुस्ताङ ५,०००यन (नेरू५,३०४)

२१. श्री राजकुमार शेरचन कोबाङ – ५, कोबाङ, मुस्ताङ ५,०००यन (नेरू५,३०४)

२२. श्री केन्द्र कुमारी गौचन रत्नचोक – ८, पोखरा ५,०००यन (नेरू५,३०४)

२३. श्री शशी गौचन एअरपोट; – १७, पोखरा ५,०००यन (नेरू५,३०४)

२४. श्री लेलिन भट्टचन भोटबहाल – ११, काठमाडौं ५,०००यन (नेरू५,३०४)

२५. श्री सुमन गौचन दिप – १६, पोखरा ५,०००यन (नेरू५,३०४)

२६. श्री बिज्ञान गौचन कालिकापथ – १२, भेरहवा ५,०००यन (नेरू५,३०४)

२७. श्री धन गौचन पुरानो बानेश्वर, काठमाडौं ५,०००यन (नेरू५,३०४)

२८. श्री अनिता भट्टचन कोबाङ – ६, खन्ती, मुस्ताङ ५,०००यन (नेरू५,३०४)