संसर्प्हर्:शनिवार
:दाँत
सकी:दाँते गहुँ
सङ्हे:गिंजा
स प्युङ्व/सफ्लोखव:दाँत झर्नु
सर्‍हप्प:दाह्रा (दाँत) किटनु
:माटो
सथन्:बाँझो
सयल लव:यात्रा गर्नु
सकर्:चिप्लो सेतो माटो (घरको छाना बनाउने)
सखर्खन्ट:सखरखण्ड
सङ्का लव/सङका लागेव:शंका गर्नु
सङ्राती:संक्रान्ति
सछम्:दोसांध
सत:साता, हप्ता
सातौ लव/सन्तौ लव:खेदो खन्नु
सथिन्:भुइँ
सन्:झरेको सल्लाको पात
सन्च्याङ्:अन्त्यष्टिक्रियाको अन्तिम दिनमा (४९औंमा) झाँक्री नाच
सपला:खजुरो
सपे:बालुवा
सप्च्या:पृथ्बी, जमीन, घडेरी
सप्ह्रोव:मल र स्याउलोलाई माटोले च्यापेर मल बनाउनु
सफुम्थिव:डल्ला फोर्नु
सबुजा:(घोडाका) खैरो रंग
समलेधेन्/समले चेन्:साल्कीहरुका पूर्वज
सम्:मन, इच्छा
सम्किव:संतोषी
सम्ङ्ही:दोमन
सम्च्याङ्प:कञ्जुस
सम् छ्युङव:निराश हुनु
सम्तखव/सम्चखव:मनपर्नु
सम्त्हुव:दु:खी
सम्थेन लव:प्रसन्न, कामले चित्त बुझाउने
सम्नन् लव:चित्त दुखाउनु
समय्हव:आकर्षक, मनपर्दो
समआय्हव:अनाकर्षक
सम्री च्हाङ्प:मनमा राख्नु
सम्री म्हन्ब:कल्पना गर्नु
सम्री ल्हेम् क्याङ्ब:मनमा कुरा खेल्नु
सम्स्हव:दानी
सम्लोकिन् लव:रमाइलो गर्नु
सम्तानी:टुकी
सम्प:नयाँ
सम्युङ्:छानाको माटो मुनी राखिने ढुंगा
सरा:दुम्सी
सरिप:नाग वर्ग
सर्:मुहुर्त, साइत, तारा
सर् ङ्हृयोव:साइत हेर्नु
सर् लव:जानु, यात्रा शुरु गर्नु
सर्की:सार्की
सर्केम् : मदिरा, रक्सी सर्केम न्मल च्हैतो:मदिरा लिई बक्स्योस
सर्त:टोकरी
सर्बाङ्:खाल, पशुको छाला
सर्व:फुल्नु
सर्‍होङ्:जमिन खनेर बनाएको घरको भुइँ
सलम्ब्यासी:कोबाङ (ऐतिहासिक मेकी ल्हाकाङ गुम्बा अवस्थित थाकखोलाको प्रमुख सांस्कृतिक केन्द्र)
सलिच्हृयाङ्व:पहिलो तुसारो
सव:पुर्‍याउनु, टक्य्राउनु, सिध्याउनु
सस्हिङयाङ्:धर्ती

सा
सा:सास
साप्ह्रेव/सार्‍हेव:सास फेर्नु
साक्कै:साक्खै
साङ्:धूलो धूप
साङ्क्यो:धुपौरो
साङ्गे:स्वर्ग, इन्द्रलोक
साङ्ट्हेन्:(हे. साङ्डेन्)
साङ्डेन्/साङ्ट्हेन्:ढिंडो
साङ्तेव:चोख्याउने संस्कार (नामाकरण वा सुत्केरी)
साङदोल्:गोस्वारी, सगोलको
साङ्प:भुजा, भात
साङ्ले:(हे. स्याङ्ने, ठिचम्)
साङ्व:सुकाउनु
सातुङ्:म्हातुङ्लाई बदर गरेको स्थिति
सापन्:साबुन
सापटी:कोतोथोवको पछाडीको कोठा
साप्रा:बढारेको धूलो
साय्हव:बोका, साँढे लाग्नु
सालसी:बेसरी
सालेथोव:बेसरी ठूलो, महत्वपूर्ण
साल्की:तुलाचन, चहकिलो, तेजस्वी, पवित्र
साव:बाँडनु
सासम्री य्हव:तरल पदार्थले गला लाग्नु

सि
सिंकि:सिंह
सिंगुर्:सन कोर्ने काठको ज्यावल
सिन्:दाउरा, काठ
सिम्:चिसो, बासी खाना
स्युा:चिसो लुगा, काँचो दाउरा
सिनए खुकु:चोप
सिन्ता:थाप्का, चौरीको रौंको डोरी
सिन्ताट्हा:चौंरीको रौंवाट बनेको नाम्लो
सिन्ताप्हुलुङ्:झुसिल्कीरो
सिन्म्हर्:चिउरी घिउ
सिप:दाप
सिप्प:घाउ निको हुदै जानु, सुन्निएको घटनु
सिमिथोव:भट्ट, भटमास
सिमिर्‍हिम्प:बोडी
सिम्प:सेलाउनु
सिम्प:(भात) पाकेर कमलो हुनु
सिम्ब:अशुभ
सिम्ब क्हे:अशुभ काम
सिलप्:(हे. सिलौ)
सिलौ/सिलप् : खास्तो (पुरुषको) प्होर सिलौ:रेशमको खास्तो
सिव:मर्नु, मृत्यु
सिचिव:मरेको

सु
सु:को, जो
सुए:कस्को
सुइव:मााझ्नु
सुकप्हर/सुकुभ्हर:शुक्रवार
सुगानेमे:(हे. चरापट्ट)
सुङ:मुख
सुङ्च्हम्प:मुख बार्नु, त्याग गर्नु
सुङ्सेल्व:मुख चुठनु
सुङ्ख:ओंठ
सुङ्व:भन्नु
सुचे:कसले
सुनर्:सुनार
सुना:नीरल, दलिन
सुबिता/सुबिद:डसना
सुबिद:(हे. सुबिता)
सुम्लाङ् बोडी:कात्तिके बोडी (कालो)
सुर्:पिठोमा घ्यु चिनी हालेर बनेको धूप
सुर्कु:इँजार
सुव:बाक्लो
सुहिन्ले:जोसुकै

से
से:जुम्रा
सेर्:पूर्व
सेकिचे/सेचे:फेरि
सेकै:ऐतिहासिक सेरिब राज्यको से समुदायको भाषा (भाषाविद्हरु थकाली भाषालाई यसै परिवारको भन्छन्)
सेचे:(हे. सेकिचे)
सेतिक्हृयाङ्:(हे. स्युटिक्हृयाङ्)
सेप:घुमाउनु
सेपोर्:(हे. स्योपर्)
सेप्प : भेटनु (दौडेकोलाई) फो आसेप्ची:मृग भेटेन
सेप्रा/सेप्ह्रा:फापरको भुसवाट निकालिएको पिठो
सेफल्:दस्तुर, कर
सेमो:(हे. स्योमो)
सेम्व थसेल्:(हे. स्योम्वतासेल)
सेम्व/स्हिप्प:सामान मिलाउनु
सेर्व:खोला तर्नु
सेल्व:पखाल्नु
सेव:जानु, नाच्नु, (घाम) अस्ताउनु
सेवय म्ही:नर्तक
सै:दाम, मूल्य
सैतर्:(हे. स्यतर्)
सैव:मार्नु

सो
सो:पराल
सोइ:वस्तुको खाना, कुँडो
सोइलेत्हातो:बाँचुञ्जेल
सोइव:डोरीले तान्नु, डोर्‍याउनु
सोइव:शुभ
सोइव क्हे:शुभ काम
सोकोलोचम्:सिङ्गै
सोङोप्हर्/सोङ्भ्हर्/सोम्प्हर्:सोमवार
सोङ्कली:(हे. सोङ्ली)
सोङ्ली/सोङ्कली:भुइँचालो
सोतव:अर्को, अथवा
सोतो:अलग, वेग्लै
सोतोलव:छुट्याउनु, अलग्याउनु
सोप् : अन्त्यष्टि क्रियामा प्रयोग हुने मृतकको प्रतिमा क्हेसिङ्न : काठमा कपडा बेरेर अनुहारको आकार कोरिएको प्हा:माटोको अनुहार बनाएको
सोम्:तीन
सोम्च्यु:तीस
सोम्टि्हन्:तीन मुरी
सोम्तु:(हे. सोम्प) तेस्रो पटक
सोम्प/सोम्तु:तेस्रो पटक
सोम्प्याङ्:तीन पाथी
सोम्सोङ्:तीन दोबर
सोर्ङो:रुघा
सोरङ् सेप्प:रुघा लाग्नु
सोर्म:हुस्सु
सोर्मछ्याव:हुस्सु लाग्नु
सोर्माले:चिप्ले किरा
सोर्व:फिजाउनु
सोर्व:बिउ छर्नु
सोर्व:छ्याप्नु
सोल्च्याङ्:पुरोहितलाई टक्य्राउने रक्सी
सोल्टी:मामा वा फुपुको छोरा छोरी
सोल्व:खानु
सोव:पिरो
सोव:जींउदो, फुर्तिलो
सोव:पल्टनु, पल्टाउनु, बाँच्नु
सौ:साहु
सौरु:सौरु, झुमा गाउँ

स्य
स्युँ:(हे. सिम)
स्य:मासु
स्य/स्यु:आलो मासु
स्यक्कट्:गिदी
स्यखर्:सुकुटी
स्यख्याव:खसी पार्नु
स्यतर्व:गोरो
स्यतर्/सैतर्:करौंती
स्यप्होम्:सपेटो, पासुला
स्यम्लाङ्:कालो (वर्ण)
स्यल्:स्याल
स्याँस्याँलव:स्याँस्याँ गर्नु
स्या:बाह्र सिंगे
स्याक्ताङ् : अन्तिम गरेर स्याक्ताङ् लसी खव:संधैको लागि आउनु
स्याक्प:नर्साङ गुम्वामा पूजा (ठी भन्दा सानो)
स्याङी:छुरी, कर्द
स्याङ्:चट्टान
स्याङ्ने:(हे. साङ्ले, ठिचम्)
स्याङ्स्योङ्/स्हृयाङ्स्योङ्:नरिच्हयोवको मूर्ति, मृत्यु संस्कारमा म्हेन्दो राख्ने तामाको थाली
स्योतेन्:अचानो
स्याप्:एक डोको जौ
स्यार्व:चिरेर फल्याक निकाल्नु
स्याव:घटाउनु, घटनु
स्याव:समापन गर्नु
स्यु:सिख
स्युको:ऊन
स्युक्टा:शक्ति
स्युक्प:चार वर्षको साँढ
स्युङ्मे:सासु (श्रीमतीको आमा)
स्युचला:चिसो बस्तु
स्युटिक्हृयाङ्/सेतिक्हृयाङ्:दण्ड, जरिमाना (सामाजिक नियम तोडेमा)
स्युटी:धुपी
स्युता:घट्ट
स्युरप्:(हे. स्युव)
स्युलव:सुस्केरा, लामो सास फेर्नु (दु:ख, थकाई, आरामले)
स्युव:मिलाएर राख्नु, माला उन्नु, पात टिप्नु
स्युव/स्युरप्:झाडा
स्ये:भात, भुजा
स्योकोन्:जवान केटीले लाउने जामा (दुई पाखे)
स्योकोङ्छो:प्हुतरछो नजिक गोलो आकारको ताल
स्योक्योप् लव/स्हृयक्यौ लव:खोच्याउनु
स्योङ्म्लेव/स्योम्लेन्व:बिर्सनु
स्योताङ्:भाँडा राख्ने दराज
स्योक्रेन्:मलेवा
स्योपर्:काठको बटुको
स्योपर्/सेपोर्:अल्छी, पारा हान्ने बटुको
स्योपेन्:कुमार
स्योम:उहिले
स्योमए:परम्परागत
स्योम:(हे. स्योमो)
स्योमो/स्योम/सेमो:गाईको बाच्छी
स्योम्म्लेसी चोइव:बिर्सेर छोडनु, छुटनु
स्योम्वतासेल्/सेम्व थसेल्:युवा, तन्नेरी
स्योर्व:उम्कनु
स्योर्व:मर्नु (बच्चा)
स्योल्मो:पित्तल
स्योव:निकाल्नु (झार, खुकुरी)
स्योस्यो:कागज
स्यारु:जरायो

स्व
स्वाँस्वाँ लव:सित्कार गर्नु, स्याँस्याँ गर्नु
स्वास्वा लव:पशुले सुँघनु
स्वे/सोइ:कुँडो

स्ह
स्हइ:मृतकलाई चढाइएको प्रसाद
स्हन्टे:बासी ढेंडो
स्हप्तो:नोकर
स्हप्तोफुल्व:सेवा गर्नु
स्हर्के:शव्दको अर्थ
स्हर्खव:सटकनु
स्हव:राम्रो, असल
स्हव:सञ्चो हुनु
स्हाक्प:(घोडाको) हल्का पंहेलो रंग
स्हाङ्/स्हृया:बढी चिल्लो
स्हिकिफिकी:बेवास्ताको न्युन सम्पत्ति दाजुभाईलाई दिइने
स्हिकु:ढिकुरीमा बढाबढवाट बनेको विशेष कोष
स्हिताङ्:अहंकार, रीस
स्हिताङ्खव:रिसाउनु
स्हिताङ्लव:गाली गर्नु
स्हिन्दुर्:निदाल
स्हिन्व:हटाउनु
स्हिप्:भुटेको उवाको सातु
स्हिप्च्युस्हिर्कु:मृत्युको ४९ दिनको कार्यक्रम
स्हिप्ता:बनदेवता
स्हिप्प:(हे. सेम्व)
स्हिप्ङ्हा:सवा
स्हिम्प:थन्काउनु
स्हिलुलव:माइतीलाई मनाउनु
स्हिल्दो:महत्वपूर्ण बोन भूमे देवता (देवी)
स्हिल्प:(हे. स्हिल्व)
स्हिल्व:समेटनु
स्हिल्व/स्हिल्प:शीत
स्हिल्व टुव:शीत पर्नु
स्हिव:भत्काउनु
स्हिव:खर्च गर्नु
स्हिस्युल/आगन्ल:माघ
स्ही:बाढीले ल्याएको माटो, ढुंगा आदि
स्ही:अलौकिक महत्वको घाँटीमा लगाइने भोटे पत्थर
स्ही:पुलिक
स्ही : स्थानिय, आदिवासी (जनावर) स्हिर:खोरपाला च्याङ्ग्रा
स्हुक्प:शरीर
स्हुक्प आकिव:अस्वस्थ
स्हुक्प खकर्न:स्वस्थ
स्हुक्प त्हर्व:जिउ काम्नु
स्हुखव:दुख्नु (शरीर)
स्हुम्व:सुत्नु
स्हुर्:कुना, डील
स्हुर्प्ल्ही:चारकुना
स्हुर्तेन्:(हे. स्हृयुर्तन्)
स्हेन्:चौडाइ
स्हेल्:लिपपोत
स्हेल्ताङ्:लिप्ने माटोको झोल राख्ने भाँडो
स्हेकेव:अपाङ्ग, लङ्गडो
स्हेट्टु : फोहरी मान्छे तोव स्हेट्टु:भोटे
स्हेन्थोव:चौडा, फराकिलो
स्हेन्व:फिर्ता गर्नु
स्हेप्चे:चेला
स्हेर/स्हृयर:अन्धो
स्हेर्क:व्यङ्गय
स्हेर्व:पैसा झार्नु, हाडवाट मासु छुट्याउनु
स्हेल्दो:थाङ्ना, खानेकुरा
स्हेल्मी:चिम्से
स्हेल्लव:लिप्नु
स्हेव:सहनु, महसुस गर्नु
स्हेव : मन पर्ने अ्हास्हेव:मन नपर्ने
स्हैप:आँडु
स्हो:दही
स्होइस्होइ लव:ल्ह फेव भन्दा तीन वर्ष अघिको पर्व
स्होक्प:नक्कली
स्होङ्:प्राण प्रतिष्ठा
स्होङ्च्हाङ्व:प्राण प्रतिष्ठा गर्नु
स्होङ्:माल समान
स्होपुस्होव:चल्नु
स्होप्तो:ढंग, व्यवहार
स्होप्तो अ्हारव म्ही:ढंग नभएको मान्छे
स्होप्सो लव:चञ्चल हुनु
स्होमेक्हृयाङ्:हास्य कलाकार, झिल्के
स्होर्:दशा
स्होव:बनाउनु, बन्नु, कमाउनु
स्हृयर्:(हे. स्हेर्)
स्हृयक्यौ लव:(हे. स्योक्योप् लव)
स्हृयप्तो:सेवा, चाकडी
स्हृयप्तो फुल्व:चाकरी गर्नु
स्हृयल् लव:लिप्नु
स्हृया:बढी चिप्लो
स्हृयाक्प:चौंरी छोप्ने डोरी
स्हृयाक्सुम्:मृत्यु संस्कारको तेस्रो दिनको कार्यक्रम (लामाको), (हे. ठिन्लोन्)
स्हृयाङ्:माइती, वान्ता
स्हृयाङ्खव:वान्ता आउनु
स्हृयाङ्स्हृयुर्व:केटी छोपेर लगेको ३ दिन भित्र माइतीलाई सूचना र अनुरोध गर्नु
स्हृयाङ्ल च्हैव:आउनु, सवारी हुनु, अति आदरणीय व्यक्तिलाई (लामा) प्रयोग गरिने
स्हृयाङ्व:जेठान, साला
स्हृयाङ्व:कन्दु आदि बनाउनु
स्हृयाङ्स्योङ्:(हे. स्याङ्स्योङ्)
स्हृयारा:मदिरा
स्हृयार्व:हाडवाट मासु छुट्याउनु
स्हृयुरल्:चकटी, गुन्द्री आदि बिछाउने कुरा
स्हृयुर्तन/स्हुर्तेन्:ठेकी
स्हृयुर्व:मसार्नु
स्हृयुव:बस्नु
स्हृयोपेम्व:बग्नु
स्हृयोप्तो:(हे. स्हृयप्तो)
स्हृयोम:काठको चिप्रा, लोप्रा
स्हृयोमे:हास्य व्यङ्ग्य नाटक (फालोमा)
स्हृयोमो:(हे. स्हृयोम)
स्हृयोल टि्हव:घिसार्नु, लादनु
स्हेरु:स्योपेनलाई घोडा चढाउने, छाता समात्ने मान्छे