:नाक
नका:नाथ्रो फुटेको रगत
नक नकय:किसिम किसिमका
नकी:नाङ्लो
नक्यु:कुकुर
नक्सा प्हुप्प:नक्सा कोर्नु
नचोङ्:लामो नाक भएको व्यक्ति
नच्योल्व:गिज्याउनु
नटी ठिचम्पे स्हुक्प:कङ्काल
नटुफुम्:गोलफुकी, भुजा
नट्टी:हाड
नथा:नस
ननम्:तोरी
नन्:सानो थैलो
नप्चे:नानी, नेप्टे
नपफ्रुङ्/नर्खुङ्:नाउरीकोट, थाक खोलाको एकमात्र बोन गुम्बा अवस्थित गाउँ
नप्ले:च्युरा (चेप्टो) नाक
नम स्हन आनाङ्न नरे:झिसमिसे
नमेरो:नाभो, झरेको बिउवाट उम्रेको
नम्:झरी आकाशको पानी
नम्युव:पानी पर्नु
नम्च्या:फट्याङग्रो
नम्च्योप्:जरीवाना
नम्दुल्:ध्वाँसो
नम्बर:हावा
नम्या न्हाङ्न:बिहानै, उज्यालो नहुदै
नम्रीव:साँझपर्नु
नम्व:खानु, पिउनु
नम्सिर्मा/नम्सिरन:भुकभुके उज्यालो
नरिझ्योव:नर्साङ् गुम्वामा स्थापित देवता
नरिल्हेदोङ्:हृ्रव अनुसार थाचनहरुले थाकमा पहिलो बसोबास गरेको ठाउँ
नरे:हल्लुँडो
नच्र्होङ्:लार्जुङ (थकाली सांस्कृतिक र ऐतिहासिक महत्वको गाउँ)
नलानचो:विभिन्न किसिमका
नलेम्:(घोडाको) निंधार देखि च्यापु सम्म सेतो भएको
नव:दुख्नु, पीडा, विरामी
नवछव:दुख विमार
नस:नसा
नस:नासो
नसारी:पाठो, (संयुक्त गोठमा सानो सहभागिले करको रुपमा दिइने नासोको रुपमा दिइने भेडा)

ना
ना:ला, लैजा
नाइनाइभरी/नानाभोटे:बोडाइ, बाज जस्तो चरा
नाका:कुखुरा
नाकाच्हच:कुखुराको चल्ला
नाकाच्हाङ्:कुखुराको खोर
नाका त्हो:भाले कुखुरा
नाकामोमो:पोथी कुखुरा
नाका युम:फुल पार्ने कुखुरा
नाकाभोटे:कौडा खेल (तोरन्लको वेलामा महिलाहरुले खेल्ने)
नाक्ट:टिसी
नाङी:पर्सि
नाङ्:भरी
नाङ्खी:पर्म
नाङ्व:किच्नु, कुल्चनु, अँचेटनु
नाङ्से:बिस्तारै
नाङ्सेलसी कैतब:बिस्तारै कुरा गर्नु
नाङ्/नाङ्खी:पर्म
नाङ्व:पर्म भर्नु
नाच् तेवए म्ही:अभिनेता, पात्र
नातिन्:पराघुँ
नाथङ्:डाँफे
नापुइ/नाम्हुइ:भुसुना
नाप्राङ्:झिंगा
नाप्ल्ही:कानपर्सि
नाम:भोली
नाम्हुइ:(हे. नापुइ)
नारा भुन्च्युङ्:प्रख्यात बोन गुरु
नालिस पुन्व:मुद्दा हाल्नु
नाव:बोक्नु
नासोम्:निकपर्सि

नि
निद्:जरिवाना (साधारण कसुरको लागि)
निङ्कुर:निगुरो
निमुङ्:मुसा
निमुङ्से कोवए न्हस:प्लेग (महामारी)
निमुङ्क्यु:थापा खोला (टुक्चे नजिकको खोला)
निसाप् लव:न्याय गर्नु

नु
नुप्प:दुब्नु
नुप्साङ्:सिकुङ् माथिको चौर
नुप्साङ् त्हाङब:बिचार गर्नु
नुम्:चोखेन

ने
ने:तीर्थ
ने कोव:तीर्थ घुम्नु
ने:निम्ठो
नेको:कन्चट
नेकोङ्:रोगि
नेच्याव:जोरी खोज्नु
नेटी:लिखा
नेतिन्:परार
नेतेक्हर्/नेतोक्हर्:उपहार (विवाहको बेलामा दुलहीको विवाहित दिदीले सगुनको रुपमा पाउने विशेष उपहार)
नेतोक्हर्:(हे. नेतेक्हर्)
नेप:भूत, बोक्सी
नेप:दिसा
नेप्सीसिव:डुबेर मर्नु
नेमे:अनौं
नेमे/नेम्या:चरा
नेमेच्हाङ्:चराको गुँड, पिंजडा
नेम्या:(हे. नेमे)
नेव:सुताउनु
नेव:कुहिनु
नेव:बोक्सी लाग्नु
नेसाङ्:इष्ट, ग्राहक

नो
नोकर्:विरालो
नोकोङ्:नाकुङ् (थकालीको पुर्खाले यहाँको माटो सह भएकोले बस्ती बसाउने निर्णय गरेको)
नोङ्व:ल्याउनु
नोटक्/नोटो:कमिला
नोटो:(हे. नोटक्)
नोव:अग्लो (रुख)
नौ:सिंगान
नौस्योर:सिंगाने
नौफ्याव:सिंगान पुछनु
न्यार्न्यार् खव:तन्कने
न्युने टुव:(हे. ङ्युङ्ने टुव)

न्ह
न्ह:कान
न्ह आथेव:बहिरो
न्हकी:कानेगुजी
न्हचिरी:कानको मुन्द्री
न्हच्हो:कानको लोती
न्हठे:अर्ध बहिरो
न्हन्हे:कानको रानी
न्हर्को:कम सुन्ने मान्छे
न्हरिखस्याक्खुसुक् लव:साउती गर्नु
न्हङ्क्या:विस्तरा
न्हन्:विश्रामस्थल
न्हन्प:खाप्नु, ओढाउनु
न्हन्स:विशेष अवसरको (विवाह सम्बन्धी) लागि प्रयोगमा ल्याइने आफन्तको कोठा वा घर
न्हम:तिमी, तपाई
न्हम:घोडा चर्ने दलदले चौर
न्हमी:पितृ बजै
न्हमेन्नु:दाँत, कान, आदि सफा गर्ने तीन सुइराहरु सहित छाटीमा झुन्ड्याइने सुन वा चाँदीको गहना जस्तो वस्तु
न्हम्च:बर्को (देवतालाई चढाउने)
न्हम्च्यु:भविष्य
न्हम्च्युरिवे ङ्हृयोव:भविष्य बताउनु
न्हम्च्युरी:अन्तिम, विसर्जन
न्हव:विश्राम लिनु
न्हव:जन्मनु, जन्माउनु, पाल्नु
न्हस:रोग
न्हस स्हृयोम्प:युवा
न्हस हृयचिव:बुढो
न्हसाङ्:भित्र
न्हा:पीप
न्हाक्चिरिजम्:पटक्क
न्हाङ्जेल्:घर चोख्याउन (भूतप्रेत भगाउन उम्लेको तेलमा जाँड, रक्सी, दुध हाली गरिने विधि
न्हाङ्री : भित्र, आपसमा ङ्हृयाङ् न्हाङ्री:हामी आपसमा
न्हाङ्व:दिनु
न्हाङ्स्य:भित्र्यांस
न्हाङ्न्हाङ्क्हेन्हुङ्न लव:षडयन्त्र रच्नु
न्हाङ्प्हुलुङ्:गुप्तचर
न्हानु:आन्द्रा
न्हाराछ्योजी:अन्त्यष्टिक्रियाको ४८ औं दिनको कार्यक्रम
न्हाव:पिउनु
न्हु:निद्रा
न्हुव:सुत्नु
न्हु साङव:निद्रा खोल्नु
न्हु र्‍हव:निद्रा लाग्नु
न्हुकु:बच्चा साँढ
न्हुङ्व:बिग्रनु, असफल हुनु
न्हुप्:पश्चिम
न्हे:विसञ्चो
न्हेटी:छाला (रौं भएको)
न्हेप:रोगी
न्हेप्:रोग
न्हेव:दल्नु घस्नु
न्हेव:बिरामी हुनु, पिर्नु
न्हो:लसुन
न्हो:गालीको शव्द
न्होकोन्:जामा, बालिकाले लाउने एक पाखे
न्होकोन चोलो:जामा चोलो
न्होक्या फुर्तु:काम नलाग्ने व्यक्ति
न्होङो:बिहान
न्होङोयोन:बिहानै
न्होङरी:बिहान
न्होर्:अलाएको मासु
न्होर्:धन, संपत्ति, ढुकुटी
न्होर्स्योव:धन कमाउनु
न्होर्कल्:अंश
न्होर्चव:छोराले अंश पाउनु
न्होरछुव:अंशबन्डा
न्होर्म्हाङ्व:धन कमाउन सक्ने गुण
न्हयाल्दो:भोग चल्ने, झाँक्रीलाई ज्ञान दिने, बोन भूमे देवता, बनमा ज्ञान पाएको काम्ने झाँक्री