थक्याङ्/थक्याङ्:कठवार
थङ्कु:प्वाल, घैंटोमा जाँड निकाल्न राखिएको
थङ्कु/थाङ्का:चित्र
थङ्कु प्ह्रुप्प:चित्र बनाउनु
थङ्न तव:थोत्रिनु
थन्च:चाबी
थन्च च्हच:चाबी, साँचो
थन्चपुन्व:ताला लगाउनु
थन्साङ्फिर्:(हे. थन्)
थन्/थन्साङ्फिर्:खालि, रित्तै
थनसाङ् तव:रित्तिनु
थप्च्या:ठिक्कै, बिसेक
थप्तुङ्:दुइ विपक्षीको छलफलको निम्ति भेट
थप्साङ्:भान्छा कोठा
थम:उहाँ, उनी
थम्च्याङ्:कर्मकाण्डमा हो हो गर्नु अघि खाने रक्सी
थम्प:राख्नु
थम्प्ल्याव:चिप्लनु
थम्सेल्:कुलपुजा र च्होखानेको उदघाटन, अघिल्लो दिन
थरी:चकटी (बाक्लो, नरम)
थर्व:बाँच्नु (नडुवेर, विरामी भएर), हुर्कनु
थर्लखम्व:बाँच्न सक्ने
थलङ्म्हलङ्:लथालिङ्ग
थलेन्:थाल

था
था:फल्याक
था:थाचन पुर्खाहरु आउन अघि थासाङ्को नाम
थाक् खुप्चन्:१७ औं शताव्दी तिरको टुक्चे क्षेत्रमा हंस राजाको भुरे राज्य
थाङ्:गन्ध
थाङ्खव:गन्ध आउनु
थाङ्थुङ्व:सुँघनु
थाङ्टि्हव:कुरा मिल्ने (गन्ध मिल्ने) मान्छे
थाङ्आटि्हव:कुरा नमिल्ने (गन्ध नमिल्ने) मान्छे
लिम्पथाङ्/स्हवथाङ्:सुगन्ध
थाङ्का:(हे. थङ्कु)
थाङ्च्यु:सल्लाको खोटो
थाङ्पस्र्या:उत्ताउली, काम न गर्ने, गफ मात्र गर्ने आइमाई
थाङ्रो:सल्लाको फल
थाङ्लेन्/थाङ्लिङ्:ठिन्के (खोटे) सल्ला
थाचन्:चार चन थकालीका पुर्खा
थाचम्:साधै
थाचम्व:लगातार
थातन्:थाकका आदिवासी
थातेन्:थाक खोला निवासी
थान्साङ्:(हे. थन्)
थाप्का:डोरी (चौंरीको रौंको)
थामे:ठिङ्गो, शरको टुप्पा (फलाम)
थारा चोइव:बाँझो रहनु (वस्तु)
थाराथोरे:अल्लारे ठिटा
थाव:काट्नु
थासाङ्:थाक सातसय (पहिले टुक्चे देखि लार्जुङ सम्म)

थि
थिक्चिरी थन्व:अनुशासित गर्नु
थिक्प:थोपा
थिक्प च्हाव:थोपा थोपा चुहुनु
थिग्:रेखा
थिन्:भुइँ, सतह
थिमी:जिम्मावाल, स्वयंसेवक
थिलव:उनको डल्ला पार्नु
थिव : फुटनु, उचाल्नु फैथिव:फुटीहाल्नु

थु
थुइ:थुक, राल
थुइलव:थुक्नु
थुइव:जोडनु, गाँस्नु
थुइचिव क्हृया:जोर्नी
थुक्चे:कृपा
थुक्प:साँढ
थुङेसी:खुसी भएको देउता
थुङ्व:पिउनु
थुन्:लास
थुन् प्हुप्प:लास गाडनु
थुन् ठाङ्प:लास जलाउनु
थुप्प:टिक्नु, खप्नु, बलियो
थुमा:(हे. थोङ्पा)
थुर्कुव:ठुस्सिनु
थुर्व:छुनु
थुव:मर्नु
थुव:टिप्नु

थे
थे:उ
थे:फल्याक (तारा खेलमा निशानाको रुपमा काठको फल्याक)
थेङो:किनारा
थेङो आथन्व:उपेक्षा गर्नु
थेथे:दाईभाई, दिदीबहिनी पर्नेहरु
थेन्थेप्:दराज, काँचको भाँडा राख्ने
थेप्रे:ऊसंग
थेप्रेचम:ऊसमेत
थेबे:बसिलो
थेम्चे/थम्चे:भंडार, रक्सीको भांडा राख्ने
थेरी:उसलाई
थेलगी:उसको लागि
थेव:सुन्नु
थेव:गुत्नु (फेटा)

थो
थो:धुरी (भित्री) तला
थो कम्प:छानो बनाउनु
थो:बलि
थो पुन्व:बलि चढाउनु, मार हान्नु
थोङ्थोव:मूल्यवान
थोङ्प/थुमा:एक वर्षको साँढ
थोङ्लव:सेखी गर्नु, फुर्ती गर्नु
थोङ्व/थुङ्व:खोल्नु
थोप्ताङ्पोस्:हकदार
थोप्प:सिङले हान्नु, पर्नु
थोम् य्हव:होस गुमाउनु
थोम्छी:नशालु घाँस (वस्तुले खाएमा अन्धा जस्तो हुने)
थोमा:दुईदांते साँढ
थोरोङ्:पहिलो
थोरप्याङ्व:दाँवल, वरावर उमेरको
थोर्लोङ्:बाख्रा, गोरु, कुकुर खच्चर आदिको घाँटीमा लगाउने फलामको घन्टी
थोर्व:जुध्नु (सिङ भएको पशु)
थोलखम्व:हुर्कन (ठूलो हुन) सक्ने
थोलस्या:क्षमापार्थी शव्द, अश्लिल कुरा भन्नु अघि भनिने
थोव:ठूलो, जेठो
थोव:बार बार्नु

थ्य
थ्याक्व:सहनु, थेग्नु