:घोडा
तफोर्त:घोडा
तक्होइम:घोडी
तफो:घोडाको लस्कर (वृहत अन्त्यष्टिमा)
तपुन्सी हृयवक:घोडा चढेर जान्छु
त : बञ्चरो तचे सिन क्हेको:बञ्चरोले दाउरा चिर
तकला:तगारो
तकी/लादी:लिदी
तकै:लगाम
तक्याङ्:(हे. ट्होङ्त)
तक्हृयम्त:टुक्चे नेरको द्यौराली
तङ्की:राते
तङ्कु:तमाखु
तङ्गर्:केराउ
ततबिनी:तातोपानी
तताप:साङलो
तथुर्:घोडाको टाउकोमा लगाइने दाम्लो
तनाङ्व/तनाङ्सिर्व:सही, सोझो
तनाङ्सिर्व:(हे. तनाङ्व)
तन्:कन्दुको जगको रुपमा प्रयोग गरिने अन्न
तपाङ्:केही थकालीको बिचारमा थकाली भाषामा आफ्नो जातीलाई जनाउने तमाङ शब्दको सही अर्थ
तप्तप् लव:पट्याउनु
तप्प:चुलोबाट उतार्नु, झर्नु (फल)
तप्प:दोब्य्राउनु
तप्ल:मंसिर
तफेपुचु:(हे. तफे)
तफे/तफेपुचु:कोर्रा
तबिला:तबेला
तमाङ्:थकाली भाषामा आफ्नो जाति र भाषालाई जनाउने शव्द
तमाङ् कै:थकाली भाषा
तमो:सौरुको देवता, पहिले त्हृयातनहरुले मात्र पूजागर्न मानिएको
तम्व:पठाउनु
तयु:बंचरोको बेंड
तर्:सेतो, गोरो
तर् स्योव:सेतो बनाउनु
तर्क्यु:सेतो खोला (धम्पुपारी)
तर्कौ लव:तर्कनु
तक्र्यु:संतानमा आमाको गुण
तर्ङ:माछा
तर्छ्याव:दुधमा तर जम्नु
तर्पुचा:तर्बुजा
तर्फे: फापरको मैदा
तलवरीप्हियाङ/तलौरिप्हियाङ:किनभने
तले:हिलो
तलेचम्/मुलेचम्:भए पनि
तलौरिप्हियाङ:(हे. तलवरीप्हियाङ)
तल्हो:घोडा वर्ग
तव:हुनु, ठीक हुनु, स्वीकार्य हुनु
तसल:ताउली
तसिव:कुन्नी
तह लव:खात लगाउनु

ता
ता:के, जो
ताइ:तावा
ताक्:चिन्ह, चिनो
ताङ्:भाँडा, काख
ताङ् तोव:भाँडा कमाउनु
ताङ्रिवे:काखको
ताक्चे:चिनो (झाँक्रीले म्हलसेजीमा भेट्टाउने)
ताङो:ओखर (सानो)
ताङ्ख्या:ठाँटो, पानी माथिको टुसारो
ताङ्ख्या छ्याव:पानी जम्नु
ताङ्ख्याफ्लेव:पलेंटी मारेर बस्नु
ताङ्छर्/ताङ्सर्:घोरल
ताङ्रा:फालोको समापन, कुनै पर्वको अन्तिम दिन
ताङ्रास्ये:लाशलाई चढाइएको (ज्वाइँले लाश लग्नु अघि खाने खाना)
ताङ्रिवे:काखको बच्चा
ताङ्ल्ह्:भुजिपात
ताङ्व:सोझाउनु, तिर्नु, पाहुना सत्कार गर्नु
ताङ्सर:(हे. ताङ्छर्)
ताङ्सो:च्याखुरो
ताङ्सोमी:च्याखुराको जस्तो ठूलो आँखा भएको
ताछेपे ङ्हिछेप्:दोहोरो नाता
ताटि्हएचम्:केही पनि
ताते:समेत, साथसाथै
तातो:कौडाको खेल (सात)
तान्ताव:काम नलाग्ने
ताप्हियाङ्:के भने
ताया:आलु
तारौ लव:भुटनु, तारनु
तालवरी:किन
तालु:ताग्लुङ
ताल्हो:बाघ वर्ग
ताव : थाप्नु याताव : हात थाप्नु क्होङ्ताव:खास्तो थाप्नु
ताहिन्ले:जेसुकै भएपनि

ति
तिन्:मुटु
तिन टि्हब:मुटु तानेर मार्नु
तिक्युङ्:पोहोर साल
तिखु:अमला
तिङा:कोवाङमा तोरन्लको अघिको तिखेको बेलुकी गाउँलेलाई पितृ बोलाई चाड मनाउनको निम्ति दिइने सूचना
तिङी:आज
तितिन्:यो साल
तितु:एकपल्ट
तितुट्ही:एकैपाली
तिते:चिराइतो
तिपी:जुगा (लेकको)
तिप्ले:एक पल्ट (एक पल्ट, एक रुपियाँ)
तिम:(हे. तिमु)
तिमुङ्:हास्य कलाकार, त्हे केपमा आउने बाँदर
तिमु/तिम:च्याउ
तिम्च्यु:कोक्याउने साग
तिमरु:गुहेली
तिम्सम्व:मज्जाको, चित्त बुझ्दो (गीत, भाषण आदि)
तिया:एकचोटी (हान्ने)
तियापर्:काखी
तिरायछ्यान्:दिनको दिन
तिरास्याङ्ने:एकदिन मात्र
तिरिछो:टिटी नजिकको ताल
तिरी:सलह
तिरी:टिटी
तिल:हिजो
तिलप्:एकखेप
तिलम्:अलिकति (तरल)
तिल ङोन्जे:पूर्व जुनी
तिली : सुंगुर फोतिली : भाले सुंगुर, म्होतिली:पोथी सुंगुर
तिव:दछ्याउनु
तिसा:थोरै, अलिकता
तिस्योर्/तिस्युरु:असिना
तिस्युरु:(हे. तिस्योर्)
ती:कुना
ती:धूप, बोक्सीलाई बाल्ने

तु
तु:योनि
तुछम्:जाँठा (स्त्री)
तुप्प:काटनु, टुक्रा टुक्रा गरी
तुम्प:बेर्नु, लपेटनु
तुयाल्:तुवाालो
तुल्व : पिस्नु (सिलौटोमा) क्हे तुल्व : अह्राउनु म्हे तुल्व:गोरु दाउनु

ते
ते:र
तेकैतेव:छेच्यु क्होइजीमा केटीहरुलाई बोलाउनु
तेकैतेव:वैधिक संवाद (ल्ह्फेवको बेलामा देवताहरुको बीच)
तेङन्स्या:चंडाल्नी
तेङनि्:उपियाँ
तेङनिस:दादुरो
तेङ्युर् त्हा:उपल्लो तला सम्म पुग्ने एउटै रुखको खामो
तेते : जति ङ्हा तेते:पाँच जति
तेनम्:सिलाम, भाँडो
तेन्:उपल्लो तला
तेन्त्हिम्:दुईतले घर
तेन्व:चलन चलाउनु
तेबै:माउ झारल
तेम्देल्:सगुनको रक्सी
तेर्:अमूल्य वस्तु लुकाउनको निम्ति भाँडो वा ठाउँ
तेव:कुरा गर्नु
तेव : फुकाल्नु कोन्तेव:लुगा फुकाल्नु
तेव:निकाल्नु
तेव:खस्नु

तो
तो:कोदालो, बाउसो
तोक्:गजुर
तोङ्:औंसी
तोङ्न्:अशुभ समाचार, बदनाम
तोङ्न् छाव:बदनाम गर्नु
तोङ्न् थेव:अशुभ समाचार दिनु
तोङोर्:(हे. तोङ्कर)
तोङ्कर्/तोङोर् : एकवर्ष ङ्हि त्हिन् : दुई वर्ष सोम त्हिन्:तीन वर्ष
तोङ्व:नाश हुनु, लोप हुनु
तोन्जे:असोजको झरी
तोन्व:बाली काटनु
तोम्:भालु
तोम्व:बाली काटनु (मकै बाहेक फापर, गहुँ, जौ आदिको)
तोरन्ल:फागुन, यो महिनामा मनाइने थकालीको प्रमुख चाड
तोर्:डेढ
तोर्कोङ्:कोतोथोवमा पानी चढाउने ठाउँ दराज
तोर्म:पूजामा लामाले पीठोवाट बनाएको मूर्ति
तोर्व:बन्द गर्नु, थुन्नु
तोव:चाहिनु, कुटनु, अन्न चुटनु
तोव:उत्तर (तिब्बत र उपल्लो मुस्ताङ) का निवासी
त्युतुमचम्:एकैचोटीमा

त्ह
त्ह:म्याद
त्ह पिम्व:सूचना दिनु
त्हङर्किकी:माउसुली, न्याउरी मुसो
त्हङलिस्या/त्हाङ्लाङ्:काम नगर्ने, गफ मात्र गर्ने आइमाई

त्हट:प्रमुख व्यक्ति, खिमी च्हुजीमा केटा पक्षको
त्हतर्:कर्मकाण्डमा ९ माना, ९ मुठी, ९ चिम्टी चामल राख्ने गाग्रो
त्हतर्:लामा कर्मकाण्डको निम्ति धजा
त्हन:धेरै
त्हन ट्हाव:धेरै हुनु, बढी हुनु
त्हनच्योव:धेरै जसो
त्हप्तुर्/त्हप्र्तु:रोहवर
त्हप्तुर् लव:(विपक्षीहरुलाई) भैट गराउनु
त्हप्प:ठोक्नु, ठोकिनु, ठेस लाग्नु
त्हप्राङ्/त्हाप्राङ्:कौवा
त्हप्क्हृयुङ:दोवा थाप्ला
त्हप्हर्:केटा पक्षको मान्छे, खिमीच्हुजीमा साक्षीको रुपमा
त्हम्:परम्परा, चलन
त्हम्:कपडाको कुम्लो
त्हम्चित्हम्रु/धम्चीधम्रु:पाउकुतिको अर्को नाम
त्हम्ची:सम्झौता, गठबन्धन
त्हम्जी:घनिष्ठ संपर्क
त्हम्बरेव:स्याँ स्याँ गर्नु
त्हम्बुली:डमरु
त्हम्व:रोज्नु, कस्नु
त्हरतुङ्:मलामीको साथ लगिने सेतो झण्डा
त्हक्र्याङ्:परिपक्व, छिप्पिएको
त्हक्र्याङ् प्हेन:परिपक्व, (छिप्पिएको) केटा
त्हक्र्याङ् छमे:परिपक्व, (छिप्पिएको) केटी
त्हर्न:धजा
त्हर्प:मही
त्हप्र्तु:(हे. त्हप्तुर्)
त्हर्व:काम्नु
त्हर्व:भाग्य जाग्नु
त्हर्सिङ:नङग्रा
त्हलन:अघि
त्हलेन्:धनु
त्हस:काठको फल्याक (ताराखेलमा निशानाको रुपमा प्रयोग हुने)
त्हस च्हुव/छ्योतोफुल्व:तारा खेल उदघाटन गर्नु
त्हस स्याव:तारा खेलको समापन गर्नु
त्हस:तारा खेलमा निशाना चुकेको शर लाग्ने भित्ता
त्हस ताङ्स:विवाहको निम्ति केटीको मन्जुरीको चिनो .(अपहरण पछि)
त्हसै:दशैं
त्हसै ल:असोज
त्हा:अव
त्हा:खामो
त्हाक् लव:धम्की दिनु
त्हाक्साङ्:घमण्ड
त्हाक्साङ् थोव:घमण्डी
त्हाक्साङ् लव:शेखी गर्नु
त्हाङारा/त्हाङ्क्रा:पखेटा
त्हाङ्:चौंरीको बाच्छा, खच्चरको खुत्ता बाँध्ने दाम्लो
त्हाङ्:डोरोमेसो
त्हाङ्पु:मुढो
त्हाङ्बो:उहिले, प्राचीन
त्हाङ्लाङ्:(हे. त्हङलिस्या)
त्हाङ्व:पछि लाग्नु
त्हाङ्सिन्:काठको वार
त्हापन्:टीम क्याप्टेन (तारा खेलमा)
त्हाप्राङ्:चकमकमा प्रयोग गरिने झुलो
त्हामाला:पुतली
त्हारिम्:अनार
त्हारी:दाह्री
त्हारी प्हे्रव:दाह्री काटनु
त्हार्:छाल
त्हाव:टेक्नु (लट्ठीले)
त्हाव:मालिक, दाता
त्हाव:पवित्र
त्हावाङ्:घर, आफ्नो घर
त्हासिन्:लौरो
त्हासिन् छ्युव:हाकिमको टहलुवा

त्हि
त्हिक:अनि, अँ तनि
त्हिक्:चिया पकाउने भाँडा
त्हिक्चेन्:पापी
त्हिक्तर् तव:निराश हुनु, हैरान हुनु
त्हिक्तर् लव:झिंझो गर्नु
त्हिक्तिक् लव:मुटु ढुकढुक गर्नु
त्हिक्प:पाप
त्हिक्प लव:पाप गर्नु
त्हिङए स्हर्:घामको झुल्का, उज्यालो
त्हिङरि: दिउसो
त्हिङी:घाम
त्हिङी फ्याव:घाम लाग्नु
त्हिङी सेव:अस्ताउनु
त्हिङ्:गाँठी
त्हिन्/दिन् : वर्ष क्हते त्हिन् हृयल:कति उमेर भयो
त्हिपल्:भकभके
त्हिम् : घर म्हत्हिम्:मूल घर
त्हिम्ट्हाङ्सिन्:ध्वाँसो
त्हिम्ट्हाङ्सिन्:घरैपिच्छे
त्हिम्स्या:घरपट्टी
त्हिम्प्ह्रोव:गृह प्रवेश
त्हिम् सप्प:मुण्डा घरको छाना बनाउनु
त्हिम्च:जुठेल्नो
त्हिम्टे्हन्:मूल कोठा, घरको पवित्र सांस्कृतिक थलो
त्हिम्पोक्हृया:मर्यादाक्रम अनुसार बस्ने ठाउँ
त्हिमरु:माकुरा
त्हिम्लु:साँचो
त्हिम्व:क्हुर्छे भन्दा एक तह तलको स्योपेन
त्हिम्स्या:सामाजिक कार्यक्रममा प्रमुख
त्हिव:भकभके
त्हिव:भकभकाउनु
त्हिव:गाँठो
त्हिव पुन्व:गाँठो बाँध्नु
त्हिव फ्रन्व:गाँठो फुकाउनु
त्हिव:उठाउनु (कर, चन्दा, विस्कुन)
त्हिस:समय, बेला
त्हिसे:तर
त्हिसेचम्:तरपनि, तैपनि
त्हिस्टाङ्:सत्य
त्ही, त्हिमी:त ?

त्हु
त्हु:मल, ढुंग्रो
त्हुइ:भूत, राक्षेस
त्हुइ लागेव:भूत लाग्नु
त्हुइप्हुलुङ्:लुगा काटने कीरा
त्हुङ्:रुख
त्हुङ् च्यच:विरुवा
त्हुङ् कोव:बुटा सार्नु
त्हुङ्:शंख, कवच
त्हुङ् : साक्खै, नजिकको म्हात्हुङ्:साक्खै जेठो ज्वाई, सबभन्दा नजिकको ज्वाई
त्हुङ्कल्:दु:ख, पीर
त्हुङ्कल् लव:दु:ख गर्नु, पछुतो गर्नु
त्हुङ्गुर्:ढुकुर
त्हुङ्गुर् छोय:खैरो
त्हुङ्व:धुँवाले घर भरिनु
त्हुङ्सिन्:ढोका खुल्नवाट रोक्नको लागि भुइँमा राखिने काठ
त्हुङ्सिन्:दुम्सीको काँडा
त्हुचिव:फुल पारेर थाकेको चरा
त्हुन्टु/त्हुन्ट्हु:जनावर
त्हुन्ट्हु:(हे. त्हुन्ट्हु)
त्हुम्प:मोटो
त्हुम्प:डोरी बाटनु
त्हुम्बु:धम्पु गाउँ
त्हुम्सिन्:दुम्सी
त्हुयाङव:दु:ख पाउनु
त्हुयाङ्प/त्हुयाङ्व:गरीव
त्हुयाङ्व:(हे. त्हुयाङ्प)
त्हुरिन्:वर्खी (मृत्यु भएको एक वर्ष)
त्हुक्र्या:खानाको लागि अनादरार्थी शव्द
त्हुक्र्याक्:अप्ठेरो मान्छे, दु:ख दिने मान्छे
त्हुर्छी फेजी:मृतात्माको शान्तिको निम्ति घाटमा (वा खिमीमा ढोकामा) गरिने विधि
त्हुर्म:आघुँ (अर्को साल)
त्हुर्व:तुलना गर्नु
त्हुर्व खम्ब:प्रतिस्पर्धात्मक बन्न सक्ने
त्हुर्व:दौडनु
त्हुली:दमाई
त्हुली कै:गैर थकाली तानमा गरिने थकाली कुरा
त्हुव:गाह्रो
त्हुव पिन्व:दु:ख दिनु
त्हुव:कोरल्नु
त्हे:भारी
त्हे च्हाङ्व:भारी हाल्नु, लादनु
त्हे आछ्युव:चंचल, चटपटे
त्हेक्हृयप्प:लामा कर्मकाण्डीय नाचिने नाच
त्हेन्व/त्हेम्प:रोक्नु, छेक्नु
त्हेपथोव:(ढिपी) गाँठी नछोडने (मान्छे)
त्हेपाङ्:डालो
त्हेम्व:पक्का, साँचो
त्हेल्ह:पछुतो
त्हेव:भरिया
त्हेव:पकाउनु, पाक्नु
त्हेव:धपाउनु
त्हेव:अछूत मान्छे
त्हेव:अछुतले छुनु
त्हेव:छेक्नु
त्हो/हो:भूई तलाको खोर, बाटोको रुपमा पनि प्रयोग हुन्छ
त्होका पिन्व:धोका दिनु
त्होकात्हेप:अप्ठेरो, बाउँटो
त्होकोटो:साँघुरो
त्होकोम्हर्:क्हुर्छेकन्दुमा लगाएको चौरीको घिउ
त्होक्तोक्:फापरको पीठो उमालेर तारेको परिकार
त्होक्प:लात्ती
त्होक्पचे पुन्व:लात हान्नु
त्होक्रो:साँघुरो
त्होक्व:आइ पुग्नु
त्होङवि:पुग्नु
त्होङ्:गहिरो, खाल्डो, उपत्यका, खोल्सा, धागो कात्ने फिर्के
त्होङ्ना:लठेब्री, ढंग नभएकी (आइमाई)
त्होङ्व:जाँड उठनु
त्होङ्व:प्वाल पार्नु
त्होचो:लार्जुङ र घट्टे खोला बीचको सांस्कृतिक महत्वको बस्ती
त्होछम्:दोसांध
त्होतो/त्हत:सम्म
त्होनाङ्:बित्ता
त्होन्:काज किरिया
त्होन्:कतुवा, धूर
त्होन्क्यु:त्होन्क्यु खोला, थासाङको उत्तरी सिमाना
त्होन्चाङ्: ऊन राख्ने चोयाको भाँडो
त्होन्जे:कर्मकाण्ड, गएको सातो बोलाउने विधि
त्होन्ता:धन्दा, कामकाज
त्होन्व:दिनु, टक्य्राउनु
त्होम्:अगुवा खच्चरको शिरको अलंकार
त्होम्:अँध्यारो कोठामा समान लुकाउने गुप्त ठाउँ
त्होम्व:स्वागत गर्नु
त्होम्ह:खोर वा बाटोको रुपमा प्रयोग हुने भूइँतला
त्होम्हर्:तेलमा भुटेको लसुनको अचार
त्होया:ऊनवाट बनेको थैलो
त्होराङ्:फेरि, अझ, अझपनि
त्होरेन्:परेवा
त्होर:बोसे आन्द्रा
त्होर्छे:झण्डा, ध्वजा
त्होर्व:खन्नु
त्होल:अघि
त्होलन:पहिले, अघि
त्होलनचम्:अघि नै
त्होल्व:डोल्पा
त्होव:भेटनु
त्होवरी य्हव:भेटन जानु
त्होव:साँघुरो
त्होव:बिउ रोप्नु, छर्नु
त्होव : विनिमय, (बस्तु, मुद्राको) साटफेर गर्नु कोन् त्होव:लुगा फेर्नु
त्होवाङ्:(हे. धोमाङ्)
त्होस् पिन्व:दोष दिनु
त्हौ : सियो स्होङो त्हौ:वोरा सिउने सियो
त्हृयातन्:प्रत्येक थकाली थरको एक क्हृयु (अरु तीन चनको त्क्यातन्हरुलाई दाज्युभाई सरह व्यवहार गर्छन)
त्हृयोव:(हे. त्होव)
त्हुव:दाँज्नु
त्हृवे:फेरि पनि
त्हृवेस्युताक्यु:घट्टे खोला