:बाज
ठकौ लव:ठग्नु
ठटोक्:घमण्ड, ईख, आफुलाई दिएको काम अरुलाई लगाउनु
ठम्व:अन्त्यष्ठीमा झाँक्रीको सहयोगमा उठाइने आवाज
ठम्स्याङ्:म्हाङ र्‍हाजी, र्‍हिनन्जी आदि कार्यक्रममा दाजुभाईले हतियार लिएर आवाज उठाउने वेलामा प्रयोग हुने रक्सी
ठल्:कर
ठलुङ्:(हे. ठाक्लुङ्)
ठलो:दाजुभाईको मीर मान्छे

ठा
ठाक्लुङ्/ठलुङ्:रक्तचापबाट आउने चक्कर
ठाङ्व:आगोमा सेक्नु, पोल्नु, डढनु उजुरी गर्नु

ठि
ठिचम्:(हे. साङने, स्याङने)
ठिन्लोन्:मृत्यु संस्कारको तेस्रो दिनको झाँक्री कार्यक्रम
ठिम् पिन्व:याताना दिनु, बच्चालाई सजाय दिनु
ठिमिर्‍हिव:तीर्थ जानु
ठिम्व:बाटनु
ठिमचिव:बटारिएको
ठिल्व:गुजल्टिनु
ठिसिन्:तानमा प्रयोग हुने औजार
ठी:गुफा, लामाको गद्दी
ठी:नर्साङ गुम्बामा गरिने पूजा
ठी लव:पूजा गर्नु, चोख्याउनु

ठु
ठुङ्व:उत्पन्न हुनु
ठुट:ठुटो
ठुल्तेजी/ठुल्तव:चोख्याउने संस्कार (नामाकरण वा सुत्केरी)
ठुव:नुहाउनु, धुनु

ठे
ठेटेङर्/ठटङर:ठाडो
ठेटेङर् खव:ठाडो उकालो
ठेन्व:भोक लाग्नु
ठ्याक् लव:तयार हुनु
ठ्याक् लव:ठिक गर्नु
ठेम पुन्व:बाली खानु
ठेव:फाप्नु, फाप्ने
ठेव:चिथर्नु

ठो
ठोप्किव:भाँचिनु
ठोव:पुछनु, ओबानो बनाउनु
ठोव:ओबानो