:बीट
:मुख
ख ललखम्ब:बहस गर्न सक्ने, निर्णय गर्न सक्ने
ख इ:खिया
खर्कन:सन्चो
खर्कनचम्:सन्चै
खर्कव:स्वस्थ्य
खर्कन स्हृयुमे:सञ्चै हुनुहुन्छ ?
खकी पुन्व:सराप्नु
खखाङ्:पुरा दाँत फेरेको ५ वर्षको साँढ
खङ्कर्:घोडाले लगाउने ठूलो घण्टीको माला
खङ्गेतन्:खुवाले, खानी खोला(दक्षिण क्षेत्र)मा बस्ने थकाली
खचकन्:(हे. खस्कन्)
खचिव:(हे. खच्युव)
खच्युलसी:जसरी भएपनि, कसरी
खच्युव/खचिव:कस्तो
खच्युहिन्ले:जस्तोभए पनि
खट्ही:हिमनदी
खताङ्:कहाँ
खत्हाक्प:हठी, जिद्दीवाल
खनाङ्:चार देउतालाई ओढाउने खास्तो, एक टुक्रा कपडा
खन्:तुसारो
खन्:उकालो
खपटे:क्षय रोग (टि वी)
खपु/खम्पु:भोटो
खप्क्यु:घोप्टो
खप्पु:(हे. खपु)
खप्रेजी (खप्रेव):म्हरसाङक्युमा झाँक्रीको ज्ञानको परिक्षा, दिक्षान्त
खप्ले:गफ, हौडे कुरा ठट्टा
खम्री:इच्छा
खम्लाङ्व:घृणा गर्नु
खम्व:सक्नु
खम्साङ्व:सफा
खम्आसाङ्व:फोहोर, मैलो
खम्क्हाव:रुची नहुनु
खम्ल्होक्प:घृणा गर्नु
खयाङ्:कहिले
खर्:सुकेको, ओभानो
खर्कस्:खरायो
खर्चपफ्रुम: विरेनुन
खर्पुसा:फर्सी
खर्व:सुकाउनु, सुक्नु
खर्व:मन्साउनु
खर्व:धान वा गहुँ चुटेर झार्नु, फल झार्नु
खर्व:टकककाउनु
खलेप्:ढकनी
खल्तो:मृगौला
खल्या/क्हेकम्/क्हृयाकुम:आरु
खल्व:भेडा (भाले च्यालु), खसी
खव:आउनु
खव:कुन, कुन चांही
खसकन्/खचकन्:घिउ, नून र बेसार संग पकाएको भात

खा
खा द: घाँटी, गर्दन
खाइस् लव:चाह गर्नु, चिन्ता गर्नु
खाङ्तुङ् सिम्व:संरक्षण दिनु
खाङ्लो:खिमी बसाल्दा र कुमार यात्रामा आवश्यक हुने थकाली मौलिक परम्पराको प्रतिक मानिएको विशेष गलाहार
खाङ्व/खाङ्प:जाडो
खाङ्व:जाडो हुनु
खाङ्सी तर्व:जाडोले काप्नु
खाने:खकार
खाने ख्याव:गला साफ गर्नु, खकार फाल्नु
खान्डोमा:तान्त्रिक वौद्ध देवी
खाप्रा ट्हौ:तिते साग, चाल्ने साग
खाप्सो:पाहुनालाई खाजा, हल्का खाजा
खारौ लव:खारनु, खारिनु(तेल), केरकार गर्नु
खाव:(हे. ख्याव)

खि
खिंव:हाच्छिउँ गर्नु
खिल्:कीला
खिमी:मृतकको अस्तु राखिने ठाउँ (आफ्नो क्हृयुको)
खिमी ह्रम्देन्:खिमीको पूजा
खिमी च्हुव:विवाहमा दुलहीको खिमी दुलाहको खिमीमा सार्नु
खिम्चे:छिमेकी
खियाउ लव:खिइनु
खिल:(हे. ट्होटल)
खिल्खिले टुव:पानीमा उत्रनु, गफ गरी बस्नु
खिल्व:जम्मा गर्नु, पानी जम्मा हुनु, पानी ताल पर्नु
खिल्हो:कुकुर वर्ग
खिव:बाँध्नु
खिव:पैंचो लिनु
खि किन्व:बदला लिनु
खीफाव:उत्तर दिनु
खीफाव रिन:पैंचो तिर्नु
खी/खिव:सापट

खु
खु:तिहुन
खुक/खुखु:तिहुनको झोल
खुइप्हा:जौंको काँचो पीठो
खुप:(हे. खुव)
खुम:पैसा राख्ने (साथमा लिने) थैली
खुम्:खुद्रा पैसा
खुम्:मृगौला
खुम्:तकिया
खुम्चउ:चाउरी
खुयु:बूढी, स्वास्नी
खुर्कउलव:रुखको बोक्रा ताछ्नु, खुर्कनु
खुर्व:ब्यहोर्नु (सासु, सौता)
खुर्व:जाँगरिलो
खुलु:पश्मिना
खुल्:भेद, रहस्य
खुल्याङ्व :भेद पाउनु
खुव:चोर्नु, चोरी
खुव/खुप:हाँडी
खुवाले:खानी खुवा (दक्षिण क्षेत्र) निवासी थकाली

खे
खे:झाँक्रीको क्रमवद्ध मन्त्र पाठ
खे:आय, मुनाफा, फाइदा
खे:बाजे, ससुरा(श्रीमानको बुवा)
खेतिलव:किसान
खेतेव:पितृ पूजा गर्नु
खेन्:टालो
खेन्:बढाई
खेन् खव:विरामीको तागत बढ्नु, पकाउदा खाना बढनु, गिलो ढेंडो साह्रो हुनु
खेप:प्रौढ, बुढो
खेप्प:शुभकार्यमा सगुन दिनु, चढाउनु
खेप्रे:फापरको नमेरो
खेप्साङ्:आय, मुनाफा, फाइदा
खेमोम्:पुर्खा, जिज्यू, बाजे/बजै
खेरख्याव:खेर फाल्नु
खेरे:विधुर
खेलेसिन्:भोजपत्रको रुख
खेल्ह्प्प:झाँक्री विद्या पढनु
खेव:भिर्नू, टाल्नु
खेव:सस्तो
खेव:झाँक्रीवाट मन्त्र पाठ गर्नु
खेसोङ्:दोब्बर(आम्दानी)
खैव:धागो काट्नु
खैव:चित्रकार
खैसिन्:ट्हुङ निकाल्ने दुईकापे काठ
खैसिन् खैह्रुप्:च्यालुको उनको धागो

खो
खो:आँगन
खो:घरको भुइँतलामा (बस्तु बस्ने खोर)
खोइटाङ्/खोइटो:सम्झना शक्ति, अडकल
खोइटाङ् च्याङ्व:कण्ठ गर्नु
खोइटो:(हे. खोइटाङ्)
खोइव:बेर्नु, अंगालो मार्नु
खोक्प:मन, आत्मा, हृदय, भुँडी आदी झिकेको शरीर (भेडा, खसी)
खोङ्ना:खुनी, दुष्ट मन
खोतोङ्:प्वाल, दुलो
खोतोङ् स्योव:प्वाल पार्नु
खोप्च्हाङ्व/खोपौ लव:खोपहाल्नु, ठुङनु
खोराङ्:खुर्सानी
खोरो:उँभो
खोर्च:बार्दली
खोर्व:मर्कनु
खोलेन्:मटेङ्ग्रो
खोलेन् लव:खोच्याउनु
खोलेन्ट:लंगडो
खोल्टी:खोल्टी, पाकेट
खोल्तोक:(हे. खोल्तो)
खोल्तो/खोल्तोक:मृगौला
खोल्म:खलाँती
खोल्वे:झारलको दुई वर्षको पाठो
खोव:ओसार्नु

ख्य
ख्यप्प:बाँध्नु
ख्याङ्टु:कामुक
ख्याङ्व:योनोत्तेजित हुनु
ख्याले:घुँएत्रो
ख्याव:फ्याँक्नु
ख्यासी/चुख्यासी:वाहेक(फालेर)
ख्युङ्:गरुड
ख्युङ्कल्:छ्याङक्युमा मूल आलोच्योन्लाई दिदीबहिनीवाट दिइने सहयोग
ख्युङ्व:हट्टाकट्टा, कडा स्वभावको मान्छे
ख्युर्मेप्चीव:घुमाउरो, फनक्क घुमेको
ख्योताङ्:घट्टवाट फालिएको पिठो उठाउने डाडु
ख्योव:पस्कनु
ख्याव/खाव:खुवाउनु