आँरे:आँडे, अप्ठेरो स्वभावको
आँसी:हासिया
आइतभ्हर्:आइतवार
आकिव:विसञ्चो, गाह्रो
आकिव:अप्ठेरो मान्छे
आकु:ठूलो वुवा, सानो वुवा (आमाको दिदी बहिनीको श्रीमान)
आकुच्याङ्/कक:देवर
आकुफोल्तोङ्:फाप्रे चरा, विना अर्थको कुरा गर्ने मान्छे ।
आक्हृयोव:नराम्रो
आखे:बाजे
आगन्ल:(हे. स्हिस्युल)
आङ्:शरिर
आङ्खुर:आङखोरा
आङ्गी:दौरा
आङ्याङ्म:काकी, कान्छी आमा
आङ्से:(हे. ङाङ्से)
आङ्सेव:बडप्पन
आच्याङ्:छ्यामा, साली
आच्यो/आज्यो:दाइ
आछेन : हरेक, निरन्तर तोङर् आछ्यान:हरेक वर्ष
आज्यो:(हे. आच्यो)
आटो : मकैको च्याख्ला आटोकन्:मकैको च्याख्ला पकाएको खाना
आठेव:अफाप हुने
आठेव:अप्ठेरो मान्छे, अनौठो मान्छे
आतयाङ्:नभए
आतौलव:तागिता गर्नु
आत्तेव:आत्तिनु
आथेव:जेठा वुवा
आन:दिदी
आनी ऐराम:गौचनहरुको पूर्वज
आन्च्योन्:आइमाईका माइतका चेलीहरु
आन्थेव:जेठी आमा
आप्याङ्प:बुद्धि नभएको
आफि:ठूली आमा, दिदी सासु
आम : आमा, मुमा आमछिमेथे:आमाका दिदी बहिनी तिरका नाताहरु
आमत्हिम्स्या:परिवारकी प्रमुख महिला, घरपटी आमा
आम्ची:वैद्य, डाक्टर, चौरीको रगत काढने व्यक्ति
आम्वुल्:पाखी
आरपिन्व:सहयोग गर्नु
आलाङ् : निकै आलाङ् किव:स्वास्थ्यमा निकै सुधार हुनु, निकै सजिलो हुनु, सम्पन्न हुनु
आलावले:वाकवाक
आलुङ्खु:फापरको पिठोको डल्लो सुरुवा
आले:भाइ
आले:रुपियाँ
आल्ठोल्:एक रुपियाँ
आव:वुवा
आव तित्हम्व:घर मूली, घरपटी बुवा
आस् लव:आशा गर्नु
आसिक्:आशीर्वाद
आसिक् पुन्च:आशीर्वाद दिनु
आसित्होतो:बाँचुञ्जेल

अ्हा
अ्हाइन्:होइन
अ्हाक्हव:चित्त नबुझ्नु
अ्हागुमा:फुपाज्यू
अ्हाङ्:(हे. हाङ)
अ्हाच्युमा/अ्हाज्युमा:भेनाज्यू
अ्हाज्युमा:(अ्हाच्युमा)
अ्हाटि्हव:आत्मीयता नभएको, नौलो
अ्हाप्रेन्:जेठाज्यू
अ्हाप्रेन्स्या:जेठानी
अ्हाम्ढ्न्स्या:जेठानी
अ्हारे:छैन
अ्हास्याङ्:मामा
अ्हास्याङ्प्हर:(खिमी च्युजिमा) साछीको रुपमा केटी पक्षका मावली
अ्हाहिन्चिप्हियाङ्:नत्रभने, होइन भने