तस्वीरहरु

दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता -डिसेम्वर १, २०१३ (आईतबार)
थसेस जापानको ११ औं अधिवेशन तथा विविध साँस्कृतिक (होली धमाका) कार्यक्रमका झलकहरु‏
थसेस जापानद्धारा आयोजित “तोरन्ल्ह” पर्वको उपलक्ष्यमा देवताको पुजाआजा र धनुषखेल प्रतियोगिता भब्य रुपमा सम्पन्न
थसेस जापानद्धारा आयोजित “प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता”
२०१२ को समर बार्बेक्यू कार्यक्रम
थसेस जापानवाट नर्साङ गुम्बा संरक्षण तथा जीर्णोद्वारका लागि सहयोग
२१औं शुभकामना साँझको उद्घाटन
थसेस जापानको २१औं शुभकामना साँझको झलकहरू
थकाली सेवा समिति नेपालको १०औं महाधिवेश

थकाली सेवा समिति नेपालको १०औं महाधिवेशन म्याग्दी जिल्लाको बेनी बजारमा सम्पन्न भएको छ । उक्त अवसरमा निकालिएको र््यालीको केही झलकहरु । तस्वीर : जुनु गौचन

थकाली सेवा समिति जापान द्वारा आर्थिक सहयोग प्रदान

अध्यक्ष शरद कुमार गौचनले जापान देखि संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नु भएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।